के पल शाहकाे समर्थनमा बाेल्दा दुर्गेशले मान्छे कु-टेका हुन ? बल्ल बाेले दुर्गेश !

पछिल्लाे समय गायक दुर्गेश थापाले टिकटकबाट चर्चामा आएका हन्सी रिदम क्षेत्रीलाई रक्सी खाएर कुटेकाे बिषयले चर्चा पाएकाे छ । याे बिषयमा रिदम क्षेत्री बिभिन्न मिडियामा बाेलेपछि र सामाजकि स‌जाल फेसबुकमा लेखेपछि बाहिर आएकाे हाे ।

हन्सी रिदम क्षेत्रीले पल शाहकाे समर्थनमा बाेल्दा दुर्गेश थापा साथै आेवि रायमाझी लगायतले आफुलाई मार्ने नियतले कुटेकाे उनकाे दाबि छ ।

उनले शनिबार फेसबुकमा लेखेका छन्-
जाड खाएर टील भएर दूरगेश थापाले आज कूटपिट गरेको छ यदि मेरो गल्ति छ भने म सजाय भोगन तयार छु होईन भने निजलाई कार्बाही को माग गर्दछु मेरो घाटीमा तीन चोटी समाटेको छ कसैले भिडियो पनि लेको होला मेरो घाटीको चेन पनि निजले नै लूछेको जानकारी गराउद छु

मलाई भूइमा धेरै चोटी लडायो आज म नभागेको भए उसले मेरो ज्यान समेत लिन थियो होला धेरै उसकै साथीहरु थिए सबैले म माथी नै आक्रमन गरे एस्ता कलाकारले गर्दा आज राम्रो कलाकारको समेत इज्जतमा दाग लागेको कुरा सबैलाई थाहा नै छ

त्यसैतै उनले फेरी आज आइतबार अर्काे स्टाटस राखेका छन जसमा उनले माेडल आेबि रायमाझी लगायत अन्यकाे नाम समेत उल्लेख गरेका छन् । हिजोको घटना मलाई कू टपिट गर्ने आफूले आफूलाई चर्तित मोडेल सोच्ने obhirayamajhi आफूले आफूलाई गायक सर्जक सोच्ने roshan singh

अनी अर्को कपाल आर्यन पूड़ासैनि अनी मूख्य दूरगेस थापा रहेका छन तीन जना मिलेर मलाई कु टेका छन मेरो चेन दुर्गेस थापाले लुछेको छ कूटपिट सहित लूटने प्रक्रीय पनि अपनाएको र मलाई मार्ने तयारीमा मलाई कु टीएको कुरा जानकारी गराउद छु आज प्रहरिमा के स हाल्दै छु हेरम नेपाल को कानुन कत्तीको बलियो छ हामी क़ानूनलाई सम्मान गर्छौ

त्यसपछि गायक दुर्गेश थापाले पनि याे बिषयमा मुख खाेलेका छन- उनले फेसबुकमा भाइसँगकाे तस्बिर राख्दै लेखेका छन्

हरेक मानिसको दुईवटा जिवन हुन्छ निजि र सार्वजनिक । मेरो निजि जिवन भनेको परिवार हो । आफ्नो परिवारको गरीमामाथी कसैले ऑच पुराउदॉ कुनै पनी सन्तान चुप लागेर बस्दैन । म पनी भावनाले भरीएको मानिस हो ।

म भित्र पनी तपॉईमा जस्तै क्रोध, रिस, माया, प्रेम छ । कहिलेकॉही चोटले रिस पोखीएका छन । ति रिसहरु चोट नमरुन्जेल बल्झिरहदॉ रहेछन । बल्झिने चोटहरु तपॉई प्रति नपरोस । मेरो सार्वजिनिक जिवन र सार्वजनिक कार्यमा आएका सबै प्रतिक्रीया मैले सदैव स्विकारेको छु र जिवन पर्यन्त स्विकार्नेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय