स्तरियता लाइ मुल्याङकन परिपाटिले ध्वस्त पारेको SEE नामक परिक्षामा धूनिवेशी बोडिङ स्कुल बाट सामेल भएकी ईशा सुवेदीले आफूले सोचेको जस्तो अंक नआएपछि बिक्षिप्त हूदै आत्महत्या गरिछिन!

अंक राम्रो भएन भने बर्वाद हून्छू भन्ने भ्रम,अपरिपक्क निर्णय तथा कलिलो सोचको शिकार भएकी इशा बहिनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सबैमा आग्रह….

धेरै नम्वर ल्याउने अरूका छोराछोरीको SEE नतिजा देखेर आफ्ना सन्तान लाइ ख्याप-ख्याप नपारौं,धेरै नम्वर ल्याउदैमा उपरखुट्टि लाएर खान पाइदैन,थोरै ल्याउदैमा भोकै भइदैन !

जिल्ला,क्षेत्र या बोर्ड टपेर कालन्तरमा त्यहि नम्वरको बोझले थिचिएर डल्लो परेका मान्छे हाम्रै वरिपरी छन !!)🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय