कुवेतमादुखद खबरः स्क्याफोल्डिङमा चढेका प्रेम बहादुर खड्का कहिल्यै नउठ्ने गरेर खसे..

कुवेत– कुवेतमा चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घट-नास्थमै मृ=त्यु भएको छ।

मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले आएको भए पनि पछिल्लो एक बर्ष देखि कम्पनिबाट भागेर अवैधा”निक रुपमा कुवेतको मुत्लामा UECC कम्पनिमा काम गरिरहेका थिए।

१४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्फै गर्दा नै उनी स्क्याफोल्डिङबाट खसेर मृ;त्यु भएको थियो। उनको नेपालमा दुई छोरी र एक छोरा रहेको छ।

यश बिसयमा नेपाली दूतावास संग बुझ्दा खबर भैसकेको र शव पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जनाएको छ। अहिले उनको शव फरेन्सिक डिपार्टमा रहेको समेत दूतावास स्रोतले जानकारी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय