धरानमा आमा समूहद्वारा निर्घात कुटपिट गरेको महिलाको मृत्यु

धरान / धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कुटपिट गरेको खुलेको छ ।

सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कुटपिट गरेको आफन्तले जनाएका छन् । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ ।

उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्नु जाँदा कुटपिट गर्नेहरु नभेटिएको फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्।

डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कुटपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला? कस-कसले कुटपिट गरेको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय