काठमाडौं— जारी मतगणनामा  चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

बुधबार साँझसम्म ४८३२८ मत गणना हुँदा रविको अग्रता १३७५४ मतको छ।

उनले २४२८० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल १०५२६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १०५१३ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय