बिबाहअघि नै पेटमा गर्भ रहेकोले बाध्यताले बिहे? पुण्य गौतमले गरे भ’ण्डाफोर(भिडियो सहित)

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डिर्भो स हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डिभोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।

यसैक्रममा आज भने जेरी र शंकरकै बि षयमा बोल्दै पुण्य गौतम मिडियामा आएका छन । उनले जेरी र बबिताबिचको पाँच बर्षको प्रेम सम्बन्ध बिबाहमा परिणत भएको र बिबाहअघि नै बबिताको पेटमा गर्भ रहन गएकोले बिबाह गर्न बाध्य भएको खुलाए । बबिताले शंकरले मदिरा खाएर कुटपिट गर्ने गरेको समेत बयान दिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय