2 वर्षपछि छिट्टै भेटौला भन्दै, पल लाई गायिका समिक्षा अधिकारीको भावुक स्टाटस

गायिका समिक्षा अधिकारीले हिजो भएको जिल्ला अदालतको फैसला पछि पल शाहलाई 2 वर्ष जेल हुने भएपछि ट्विटर औटा स्टाटस् पोस्ट गरेको छनगायिका समिक्षा अधिकारीले नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्।

गीतमा गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ।

गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्कि रण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय