पल साहलाई छुटाउन १ करोड माग्यो, प्रमाण सार्वजनिक,यस्तो रहेछ कुरा, हेर्नुहोस भिडियो

सबैजनाको ष”ड्यन्त्रमा बाकपत्र दिन पनि सबै जना उपस्थिति नहुने साथै पल साहका आफन्तलेनै १/२ करोड मागेको ,साथै केही नेता र एनजीओ हातमा लिएर यो सबै खेल भएको नायक जयकिशन बस्नेत बताउँछन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय