काठमाडौं— काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो ।

प्रदेश ३, ०१, ००६ ख ३४७४ नम्बरो टिपरले गएराति ९ बजे दनुवारलाई ठक्कर दिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय