SLC फेल भएर बिनोद दुबई गएका ,१ सय ६५ तले बुर्ज खालिफामा काम गरेर ईञ्जिनियर बने ।

नभए यो टावर-लाई पृष्ठभूमि पारेर फोटो खिचा-उन त प्राय: कसैले छोड्दै’नन्।विख्यात अमेरिकी आर्कि-टेक्ट एड्रिन स्मिथले लिली नामक पुतली-बाट प्रभावित भएर यसको डि;जाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफा-सँग मिल्दो-जुल्दो भएको स्मिथले बताए:का छन्।

युएईको दुबई-स्थित विश्वकै सबै भन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्य-पूर्वको व्यापा-रिक केन्द्र बनेको छ।बुर्ज खालि-फाको डिजाइन अनुसार होटल, कार्यालयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्।

यो एउटा महत्व;पूर्ण व्यापा-रिक केन्द्र भएको छ।बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी काम|दार मध्ये कयौं नेपाली पनि थिए।

पोखरा`बाट ‘लेवरभिसामा दुबई पुगेका विनोद`कुमार विक पनि एक हुन्।एसएलसी फेल भएर उनी विदेश हानि`एका थिए। अहिले विश्व`बजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए।

भार-तीय प्रहरीमा जागिरे बुवा र पोखरामा घर_जग्गा भएकाले कमाउ_नकै लागि विदेश जानु-पर्ने बाध्यता उन-लाई थिएन।एस-एलसी फेल भए-पछि साथी सर्कलले डोर्‍याएर उन-लाई दुबई पुर्‍याएका थिए।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय