बुटवल, १७ चैत ।

मौसममा आएको बदलीसँगै बुटवलमा दिउँसै अँध्यारो भएको छ । साढे ११ बजेदेखि सामान्य वर्षासँगै बुटवलमा दिउँसै अन्धकार भएको हो । अहिले भीषण वर्षा सुरु भएको छ । वर्षासँगै आकाश पुरै बादलले ढाकेकाले दिउँसै अन्धार भएको हो ।

दाङको टरिगाउँ एयरपोर्टमा केही महिनादेखि सेवा दिदै आएको निजि विमान कम्पनी सीता एयरले आज(बुधबार)को उडान भने दाङबाट नेपालगञ्ज ग¥यो ।

काठमाडौंकालागि यात्रु लिएर हिडेको जहाज एकाएक नेपालगञ्ज विमानस्थलमा अवतरण ग¥यो र यात्रुहलाई नेपालगञ्ज नै छोडेर आफू भने मुगु पुग्यो । १९ सिटे जहाज प्रायः पर्यटकीय गन्तब्यकालागि बढि प्रयोग हुन्छन्,

पर्यटक बोक्दा नै फाईदा हुने भएपछि उनीहरुले नियमित उडान रोकेर पनि पर्यटकलाई बोक्ने गर्छन् ।बुधबार त्यही भयो । नेपालगञ्जबाट पर्यटक बोकेर मुग लिनु पर्ने भएपछि काठमाडौं जाने यात्रुहरुलाई नेपालगञ्ज अलपत्र पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय