बाबुआमा भेट्न आएकी थिइन् तर दुःखद काठकाे बाकसमा गइन्.. [भिडियाेसहित]

केही समय अघिमात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न भारतकाे बिहारबाट आएकी १८ बर्षकी अप्सरा खातुनकाे यही क हालीलाग्दाे भिरकाे डिलमा तस्बिर खिच्नेक्रममा ख सेर मृत्यु भएकाे छ ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट ल डेर चैत ५ गते आइतबार बेलुका करिब ४ बजेतिर भिरबाट खसेर मृत्यु भएको हाे ।

These Smart and Rich Women Snatched Millionaires
Charlize Theron Selling Her Ultra-Luxury Los Angeles Bungalo…
How To Earn Money Fast If You Are a Teen?
Beautiful girls in a free chat room
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा ख सेकी भारतकाे बिहार घर भइ बागलुङ नगरपालिका–२ बस्ने १८ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा ख सेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा ल डेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार खातुनलाई अ चेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । उनकाे घर भारतकाे बिहार माेतियारिमा हाे र उनी केही समयअघि मात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न बागलुङ्ग आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय