२सालीको इंगेजमेन्टमा भिनाजु डाँको छोडेर रोएपछि…
३पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् चैत्र १० गते शुक्रबारको
४रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

५अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको दुःखद निधन
६घरकाे छतबाट खसेर सल्यानकाे श्रीनगरमा डिल्ली बहादुरकाे मृत्यु
७खोकी कम गर्न बेसार निकै फाइदाजनक, यसरी गर्नुहोस् प्रयोग
८घरबाट खसेर एक जनाको मृत्यु

१दुवईमा ५ लाखमा बेचिएको नेपाली चेलीको उद्धार

अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको दुःखद निधन

काठमाडौं -अभिनेता सलोन बस्नेतका साला तथा पत्नी करिश्मा केसीका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ । उनको सवारी दुर्घटनामा परी दुखद मृत्यु भएको बताइएको छ ।

केसीको अल्पायुमै दुःखद निधन भए भएपछि करिश्मा केसी सहित उनको माइती परिवार गहिरो शोकमा डुबेको छ ।

सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए । भाइको अल्पायुमै दुःखद निधन भएपछि करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।

केही समय पहिले करिश्माले एक अन्र्तवार्तामा आफुलाई भाइले धेरै माया गर्ने बताएकी थिइन् । उनले सलोनसँग बिहे गरेपछि भाइले दिनकै फोन गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय