कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु

धनगढीः कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ।

केएमसीमा अध्ययनरत दार्चुला डुगु गाउँपालिका थाराकी मोनिका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो।

उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सर पिडित रहेकी कुवरँको उपचारको क्रममा आज बिहान काठमाण्डौँस्थीत टिचिङ हस्पिटलमा निधन मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय