केटीले घरमा कोही छैन आउ भन्दै बोलाएर गएका यी युवालाई चोर भनेर कुटेपछि गम्भीर घा’इते

उत्तर प्रदेशको बाण्डामा एक युवकलाई आफ्नी प्रेमिका’ले घरमा बोलाएर कु:टेकी छिन् । केटीको परिवारले केटालाई चोर भन्दै कु’टपि’ट गरेको हो । ‘घरमा कोही छैन, आउनु’ भनेर प्रेमिकाले फोन गरेपछि युवक केटीको घर पुगे’का थिए ।

तर उनलाई गलत जानकारी मिलेको थियो । उनी केटीको घर पुग्दा परिवारका सदस्यले उनलाई समा:तेर चोर भन्दै नराम्रो’सँग कु’टपि’ट गरेका हुन् । त्यसपछि युवक’लाई नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।

त्यहाँबाट उनलाई थप उप’चारका लागि अन्य ठाउँमा रिफर गरियो, जहाँ अहिले उनको उप’चार भइरहेको छ । आजत’कका अनुसार यो घटना बाण्डा’को बिसन्डा चौकी अन्तर्गत’को गाउँसँग सम्बन्धित छ ।

घा’इते युवक डीजे हुन् । उनले स्थानीय कार्य’क्रमहरूमा डीजे बजाउँछन् । त्यस्तै एकरात उनी कार्यक्रमबाट घर फर्कदै थिएँ । युवकका अनु’सार उनकी प्रेमि’काको फोन आयो । प्रेमिकाले फोनमा भनिन्, ‘आमा र बाबा घरमा हुनुहुन्न, घर आउ ।’

युवक आफ्नी प्रेमिकालाई घडी उ’पहार दिन चाहन्थे, त्यसैले निम’न्त्रणा पाएपछि घडी सँगै लिएर उनी प्रे’मिकाको घरतर्फ लागे । केटी’को घरमा ढोका खोलेर भित्र पस्न खोजे । तर प्रेमि’काको सूचना गलत थियो ।

घरमा परिवारका अन्य सदस्य समेत थिए । युवतीका बुवा र दाजुभाइले उनलाई देखे, चोर भन्दै नराम्रोसँग कु’टपिट गरे । हल्ला सुनेर छिमेकी’हरु जम्मा भए । केही समयपछि भिड शान्त भयो । परिवारका सदस्यहरूलाई सम्झाइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय