श्रिमानको मृ-त्यु, एउटा छोरो त्यो पनि पागल, कठै आमाको जिन्दगी साहाराको नाममा केही कोहि छैन धुरु-धुरु रुनुहुन्छ (हेर्नुस् भिडियो )

अठहत्तर ७८ बर्षीक बुढि आमाले आफुसग पचास बर्षिय मानसिक रोगी छोटा पाल्दै आउनुभएको छ । उहाको नाम डल्लि सुनार हो,

बुढि आमा जो उमेरको हिसाबमा पनि निकै बृद्ध भैसक्नुभएको छ । आफू उमेर ले थलिदै गर्दा बुढेस कालमा आफ्नो सन्तानले सुख देला भन्दै गर्दा उल्टै छोटोलाई नि पालेर स्याहार गरेर बस्नुको पीडा थी आमाले भन्दा धेरै कस्ले पो बुझेको हुदो होट ।

आफ्नो जीवन आफैलाई धिक्कार लागेको र यस्तो जीवन जिउनु भन्दा तब मरेकै भए बेस हुन्थ्यो भन्दै आमा डाको छोडेर रुनुहुन्छ ।

आफू अगाडि मरियो भने त्यहि छोटोले आफ्नो काम क्रिया गर्दिदो हो ,भन्दै आफ्नो छोटोलाई केही पनि हुँदै नहोस् भन्दै आमा प्राथना पनिगर्छिन ।

आफ्नो उमेरले यसरी डाडो काट्दै गर्दा आमाले नया लुगा नलगाएको बाईस बर्ष जति भयो भन्नुहुन्छ । यहिबाट पनि हामी आकलन गर्न सक्छौ आमा कतिसम्म आर्थिक अभावमा जिउन बाध्य हुनुहुन्छ भनेर ।

आज आफ्नो श्रिमानको तिथि रहेछ तर आफ्नो मानसिक रोगी छोटो जस्ले बुवाको काम गर्नुपर्ने हो उनको अत्तोपत्तो छैन कहाँ गयो भनेर र फर्किने कुरा त बस सपना मात्रै न भयो ।

आमाले लगाउने चप्पल पनि पाटा रहेछन् बेग्लै रङ्गका अनि साना ट ठुला नमिलेका | बिहान बेलु काकै छा कटार्न धौधौ पर्ने आमाले आफू,

सिङ्गा रिएर हिड्ने त केवल सोच मात्रै न हो।

अझ अहि ले कोरोना कहटसगै आमालाई कति गाहो भएको होला । घरमा कमाउ ने कोहि नहुनु तिमाथि एउटा छोटो त छ तर तिनी पनि मानसिक असर परेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय