थुक्पाको सुपले एउटै परि’वारका ९ जनाको लियो ज्या’न

थुक्पा नेपाली जिब्रोसँग पनि परिचित छ । अझ जाडो महिनामा थुक्पाका पारखी’हरु धेरै भेटिन्छन् । तर चीनमा नूडल सूपकै कारण एकै परि’वारका नौ जनाको ज्या’न गएको छ । यो मामला चीनको उत्तर पूर्वी क्षेत्रको हिजि’यांग प्रान्तको हो।

मिडिया रिपोर्टअनुसार परिवारका सदस्य’हरूले पि’ए’को नूडल सूपलाई एक बर्ष भन्दा बढी फ्रि’जरमा राखिएको थियो। नूडल सूप मकैको धुलो बाट बना’इएको थियो । जुन ५ अक्टुबरको बिहानको खाजामा लिइ’एको थियो ।

यसलाई पि’उ’ने केही’को तुरुन्तै झनै ना’जु’क भयो । हतारमा उनी’हरुलाई अस्प’ताल लगिएको थियो । चिनियाँ मिडि’याका अनुसार अक्टोबर १० सम्म ७ जना व्यक्तिको ज्या’न गइ’सकेको थियो ।

आठौंको ज्या’न दुई दिन पछि गयो । घरका नवौं सदस्यको ज्या’न १९ अक्टो’बरमा भयो । अन्तिम ज्या:न भने ली भन्ने महिला’को गएको थियो ।

एक बर्ष फ्रीजरमा राखि’एकोले नूडल सूप बि’ग्रि’एको थियो । जुनदिन दु’र्घट’ना भयो, त्यस दिन १२ जना परि’वारका सदस्य’हरू खा’जामा उप’स्थित थिए । तिनी’हरू मध्ये ३ जनाले सूप पि’उ’न अ’स्वी’कार गरे किनभने उनीहरू’लाई यो सुपको स्वाद मन परेन, त्यसैले उनीहरु भने अहिले सकु’शल छन् ।

चिनियाँ स्वा’स्थ्य आयोगले एक सूचना जारी गरेर धेरै समय फ्रिज’मा राखेको यस्तो सुप नलिन आफ्ना नागरिक’लाई भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय