राम्री हुन ओठको शल्यक्रिया गर्दा यी टिकटक स्टारलाई आइपर्यो यस्तो बिपत……

पाकिस्तानी टिक टकर हरिम शाहले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो एउटा भिडियो सेयर गरेकि छिन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ ।

यो भिडियोको विशेष कुरा यो हो कि उनले आफ्नो ओठको शल्यक्रियापछि यो भिडियो बनाएकि हुन् । यो भिडियोमा उनको ओठ सुन्निएको देख्न सकिन्छ ।

तर यो भिडियोको सबैभन्दा खास कुरा के छ भने उनले आफ्नो ओठको आधा मात्रै शल्यक्रिया गरेकि हुन् । जसका कारण उनको लुक निकै फनी देखिन्छ ।

आखिर आधा ओठको शल्यक्रिया किन गरिन हरिमले रु भिडियोमा हरिम शाहले आफू ओठको शल्यक्रियाका लागि बेलायत आएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय