कतारमा भएको फिफा विश्वकपको फाइ नलमा अर्जे’न्टिना विजेता बन्यो । हामी’लाई लाग्छ विश्व विजेता टोलीले देखाइने गरेको ट्रफी लिएर र स्वदेश फर्किन्छ ।

तर विजेता टोली’लाई प्रदान गरिने ट्रफीको कथा पनि निकै रोचक छ । विश्व’कप खेलको विजेता टोली’लाई उत्सव मनाउन’को लागि मात्र सक्कली ट्रफी दिइनेछ। फिफा अधि’कारीहरूले अवार्ड समा’रोह पछि विजेता टोली’बाट सक्कली ट्रफी फिर्ता लिन्छन्।

यसको म’तलब अर्जे’न्टिनाको टोली’ले उपाधि जिते पनि उनी’हरूले यो ट्रफी लैजान पाएनन्। बरु, विजेता टोली’लाई नक्क’ली ट्रफी दिईयो। यो डुप्लि’केट ट्रफी (प्रति’कृति) कांसबाट बनेको छ र यसमा सुनको जलप लगाइएको छ।

फिफा विश्व’कपको सक्कली वा मूल ट्रफी धेरै’जसो फिफाको मुख्या:लय जुरि’चमा रहन्छ। यो फिफा विश्वकप यात्रा, विश्व’कप खेलको सम’यमा मात्र बाहिर ल्याइन्छ । २००५ मा, फिफाले एक नियम ब’नाएको थियो कि वि’जेता टोलीले मूल ट्रफी घर लैजाने छैन।

पहिलो पटक फुटबल विश्व’कप सन् १९३० मा सुरु भएको थियो । त्यति’बेला विजेता टोली’लाई दिइने ट्रफी’को नाम जुल्स रिमेट ट्रफी थियो। जुल्स रिमेट ट्रफी १०७० सम्म च्याम्पियन टोली’हरू’लाई प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय