नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् ।

राजेश हमालका पिता र राजा वीरेन्द्र
सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेस’बुकमा शेयर गरिरहने गर्छन्। पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न ‘ भएको उक्त क’हाली’लाग्दो घ’टना भएको १९ बर्ष पुगेको छ ।

राजेश हमालको घरमा राजारानी
आज नै अभिनेता राजेश हमालले आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्। उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका छन् ।यही सोफामा राजा रानी बसेका थिए

    तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् ।

    उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्र​ को प​रिवार राज भ​येको सोफा अझै मेरो घ​र मा छ​। मेरो बुवा र मुवा साथ मा।

    र यो पनि

    महानगरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले कानुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउनेहरुलाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आफ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय