सन्दिपले आखाभरि आशु लिदै भेट्न गएका आफ्ना वकिललाई ए’स्तो भने

क्रिकेटर सन्दिप लामिछानेले आफुलाई षडयन्त्रपूर्वक फसाइएको र कुनै आग्रह पूर्वाग्रह विना निष्पक्ष ढगंले छानविन हुनुपर्ने बताएका छन् । उनको तर्फबाट वकालत गर्न लागेको वकिल सरोज कृष्ण घिमिरे सँग गौशाला प्रहरी वृत्तको हिरासतमा भेटघाटका क्रममा आखाँमा आशु बगाउँदै यस्तो आग्रह गरेको उनले बताएका छन् ।

सन्दिप लामिछानेले पटकपटक आफु निर्दोष रहेको र एकदिन सत्यको जित हुने निश्चित भएकाले आफु नेपाल आएर आत्मसमर्पण गरेको पनि बताउँदै आएका छन् । उनलाई षडयन्त्रपूर्वक नाबालिका मात्र नभइ अन्य ब्यक्तिहरुको पनि यसमा संलग्नता हुनसक्ने र निष्पक्ष छानविन भएमा अबश्य बाहिर आउनेमा आशावादी समेत रहेको बताए ।

आफु हत्तपत्त कुनै पनि मुद्धामा नलड्ने भएकाले गहिरो रिसर्च गरेर सन्दिपको पक्षमा मुद्धा लड्न आएको र सन्दिप निर्दोष सावित हुनेमा आफु शतप्रतिशत आशावादी रहेको सरोज कृष्ण घिमिरेले जानकारी दिए ।

यो पनि: सन्दीप प्रकरणमा अनुराधा कोइराला विवादको शिखरमा ! सन्दीप लामिछानेलाई फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको छ । सामाजिक अभियान्ता तारा बरालसहितको टीमले भारतको आधार कार्ड बोकेकी अनुराधा कोइराला भारतीय नागरिक्ता भएको प्रमाण प्रहरीसमक्ष प्रस्तुत गरेका छन् ।

अनुराधा कोइराला सन्दीप लामिछानेलाई फसाउने षडयन्त्र गरेको भन्दै विवादको शिखरमा थिईन् । उनको सबै परिवार नै भारतीय भएको प्रमाण प्रहरीको हातमा पुगेको छ । नावालिग भन्दै अनुराधा कोइरालाले परिवर्तित नाम गौशाला ह भएकी युवतीलाई संरक्षण दिएको बताउँदै आएकी छिन् । नावालिग भनिएकी युवतीले हनिट्रयापमा पार्ने गरेका समाचार आएपछि माइती नेपालकी संचालक अनुराधा कोइराला अझै झस्किएकी छिन् ।

भारतबाट नेपालीसँग बिहे गरेको पुरा नभएसम्म बंशजको आधारमा नागरिक्ता दिन नसकिने कानुनी प्राबधान छ । अनुराधा कोइरालाको डिभोर्स भइसकेकाले पनि उनी कानुनको कडघरामा उभिनुपर्ने अबस्था आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । अनुराधा कोइराला राम्रो काम गरेको भन्दै चर्चाको शिखरमा थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय