दाङ । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र बहादुर केसी रहेका छन् ।

अरोपीलाई मंसिर १६ गते घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको कोविला रिसोर्टमा पिडीतसंग ठूलो रकम मोलमोलाई गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय