विवाहको सात महिनामै आमा बनिन् बलिउडकी चर्चित नायिका आलिया भट्ट

एजेन्सी – बलिउड नायिका आलिया र रणवीर कपुर आमा बाबु बनेका छन् । उनीहरु पहिलो सन्तानको रुपमा छोरीलाई जन दिउका छन् । रतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

यो जोडी आमा बाु बनेसँगै बभाइ दिनेको ओइरो लागेको छ । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए । यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए ।

उनीहरूले यसरी विवाह गर्नुको कारण आलिया विवाहअघि नै गर्भवती भएको संचार माध्यमले बताएका थिए ।विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको तस्विर बाहिर ल्याएदै भोषण गरेका थिए । आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय