एजेन्सी—

भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ ।

भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।

विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय