क ठै! बेपत्ता भएको ३८ दिनपछि झुण्डिएको अवस्थामा मृ’त भेटिइन् महिला वडासदस्य राउत

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर दुईकी सदस्य ४० वर्षीया छत्रकुमारी राउत (मञ्जु) बेपत्ता भएको ३८ दिनपछि मृ’त भेटिएकी छन् ।

बेलका नगरपालिका–८, स्थित माछापुच्छ्रे सामुदायिक वनमा झुण्डिएको अवस्थामा उनको कङ्काल फेला परेको हो । आइतबार श’व सडेको अवस्था कं’काल भेटिएको प्रहरीले जनाएको छ । आफन्तले उनको पहिचान गरेका छन् । बेलका नगरपालिका ९ रामपुर उनको माइती गाउँ हो ।

उनी पासो लागेको रुखमुनि उनले बोक्ने ब्याग, लगाउने चप्पल, सलसमेत भेटिएको छ । उनले आ’त्मह’त्या गरेको वा ह’त्या भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय