सन्दिप लामिछाने सँगै सुतेकी पिडित नाबालिकाको सत्य तथ्य बयान || म होसमा आउँदा … (हेर्नुहोस भिडियो)सन्दिप लामिछाने सँगै सुतेकी पिडित नाबालिकाको सत्य तथ्य बयान || म होसमा आउँदा … (हेर्नुहोस भिडियो)

सन्दीप लामिछाने प्रकरणले नसोचेको ट्वीस्ट लिने संकेत, क्रिकेट ग्राउण्डबाटै गरे ठूलो घोषणा !
काठमाडौं । अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइरहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए । उसो त सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्ने नै छ । प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ ।

यसैबीच, यो प्रकरणले नसोचेको ट्वीस्ट लिने संकेत देखिएको छ । लामिछानेले बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान लामिछानेको आरोपलाई सिधै खारेज गरिदिएका छन् । आफू निर्दोष रहेको भन्दै लामिछानेले क्रिकेट ग्राउण्डबाटै ठूलो घोषणा गरेका छन् ।लामिछानेले आफूले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको जबर्जस्त रुपमा सामना गर्ने र न्याय पाएर छाड्ने उद्घोष समेत गरेका छन्।आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ ।पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय