११ भदौ, काठमाडौं । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तिजको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमााले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए ।

उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय