काठमाडौं । नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट उनीहरलाई पक्राउ गरिएको हो ।

मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर र काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय