निहारिका र शिवराजबीचको गोप्य कल रेकर्ड बाहिरियो, (कल रेकर्डसहित)

निहारीका राजपुतको अडियो सुन्दा केटाले बच्चा मार्देउ भनेको रैछ । साच्चै महिला अन्यायमा परेको देखियो, सरकारले न्याय दिनु पर्यो 🙏

याे पनि पढ्नुहोस्
काठमाडौ , ५ भदौ । १७ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूत र प्रहरीबीच हात हालाहाल भएको छ । निहारिकाले आक्रोशमा थप्पड हानेपछि महिला प्रहरीले उनलाई थुकेकी छन् ।

महाराजगन्जस्थित प्रहरी अस्पतालमा दिउसो सो घटना भएको हो । निहारिकाले आफ्ना माग सम्बोधन नभएको विषयमा हिजो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेकी थिइन । तर उनलाई प्रहरीले गेट बाहिर निस्किन दिएन । साथै पत्रकारलाई पनि भित्र पस्न दिइएन ।

बाहिर निस्कन प्रयास गर्ने क्रममा प्रहरीसित उनले भनाभन गरिन् । प्रहरीले उनलाई सम्झाउने प्रयास गरेका थिए । तर उनले एक महिला प्रहरीलाई थप्पड हानिन् । ती महिला प्रहरीले पनि आवेशमा आएर निहारिकाको अनुहारमै थुकिन् । उनले ‘थुक्क खातिनी’ भन्दै थुकेको भिडिओमा देखिन्छ ।           https://youtu.be/C3h4qFEsTug

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय