बुटवलको एक होटलमा एक युवक र युवती मृ त अवस्थामा फेला परेका छन् ।पुष्पा थापा बुढा नाम गरेकी उक्त महिलाको श्रीमान भने विदेशमा रहेका छन् ।उनकी सासुको अनुसार आफुले बुहारीलाई सबै कुराको निकै राम्रो सुविधा दिएको तर पुष्पाको गलत ढंग र व्यवहारले गर्दा आज यो दिन देख्नु परेको भनाइ छ ।

पुष्पाका श्रीमानले पनि आफ्नी आमासंग आफू विदेश गएपछि बुढीले छोड्न सक्ने शंका पहिलेनै बताएका रहेछन् ।दुबाईमा काम नपाएर छोरो अलपत्र अवस्थामा छन् भनेर आमा रुन्छिन् ।

धेरै मदिरा सेवन गर्ने र निकै नराम्रो हर्कत समेत पुष्पाले गर्दै आएकी थिइन् ।यसरी मृत फेला परेपछी यतिबेला बुढी आमा आफ्नो छोरोको भविस्य र बुहारी सम्झिएर रुदै हिडिरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय