बझाङ्ग खप्तड छान्ना कडाल गाउँ घर भई हाल बैंगलोर को नेरमंगलमा बसोबास गर्ने निकेश बिक र उहाँको परिवार बस्ने घर आईतबार राती भारी वर्ष का कारण घर भत्किँदा निकेश बि क की तीन वर्षिय छोरी इसिका विक, रेखा बिक सुनार का चार वर्षिय छोरा प्रवीण सुनार को पुरिएर मृत्यु भएको छ।

भने निकेश बिक की कान्छी आमा मनीषा बिक को कम्मर भाँचिएको हुँदा उहाँको उपचार भई रहेको छ । घर पुरानो र अत्याधिक वर्षा का कारण भत्किएको भन्ने जानकारी गराउनु भएको छ ।

शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन😭😭गरिबीको जिबन जता गय पनि सुख छैन 😭😭

मृतक आत्मा प्रति हार्दिक श्रद्धान्जली💐😥

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय