काठमाडौं— सरकारले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पाैडेलले भने, ‘आगामी आर्थिक वर्ष ढल्केवर, बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्था गरेको छु । धादिङ्गको वेल्खुमा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय