काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

उनले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

केही दिन अघिको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय