जनकपुरधाम— कोरोना संक्रमणलाई मध्यनजर गर्दै धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गारएका छन् ।

कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदे बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाको समय भोलि राति सकिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय