रौतहट— रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

गरुडास्थित आफनै अस्पतालमा संक्रमित भएपछि केहिदिन घरमै बसेर उपचारपछि काठमाडौ गएका दिपेन्द्रको आज मृत्यु भएको उद्योग बाणिज्य संघ गरुडाका पूर्वअध्यक्ष रामभरोसी यादवले बताए । ४० वर्षीय साह उद्योग वाणिज्य संघ गरुडा शाखाको  पूर्व उपाध्यक्ष समेत हुन् ।

साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय