वीरगञ्ज— वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष,  बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय