सिरहा- सिरहाका एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशंकर देव उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत देवको शनिबार बिहान बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख यादवले जानकारी दिए ।

यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनलाई बिराटनगरको नोबेल अस्पतालमा उपचारमा लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय