काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भएकाे बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन । विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।

एसईईकाे परीक्षा फारम ४ लाख ८२ हजार विद्यार्थीले भरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय